Section 9
नियमहरू बनाउने अधिकार :

यस ऐनको उद्देश्य कार्यान्वित गर्न नेपाल सरकारले यस ऐनमा बाधा विरोध नपारी समय समयमा नियमहरू बनाउन सक्नेछ । ती नियमहरू नेपाल राजपत्रमा
प्रकाशित भए पछि मात्र लागू हुनेछन् ।